विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिंग ब्राण्डको इलेक्ट्रिक कार बिक्रि गर्दै आएको छ । इन्डोनेसियन वुलिंग कार हाल नेपाली बजारमा २०० र ३०० किलोमिटरको रेन्ज मा उपलब्ध छ ।

वुलिंग इलेक्ट्रिक कार रिमोटबाट नै सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रूपैयाँमा ३०० किलोमिटरसम्म गुड्न मिल्ने कार हो । यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्स मा खर्च नहुने, वातावरण स्वच्छ हुने हुनाले कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलाइ ६० किलोमीटर माइलेज दिने बोस्च मोटर्स भएको सामसुंगको ब्याट्रि भएको इलेक्ट्रिक साइकल निशुल्क उपलब्ध गराउने स्किम लागु गरेको छ ।

यो योजना जेष्ठ २३ देखि कम्पनीले प्रारम्भ गरेको छ । नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्डको रुपमा वुलिंग एयर इभी कारलाई चिनिन्छ । वुलिंग बहुरास्ट्रिय कम्पनी भएकोले गर्दा अन्तर्रास्ट्रिय बजारमा राम्रो बिक्रि गरि बजार हिस्सा ओगट्न सफल छ । यो कारलाई बजेट कारको रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३