विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड नाफामा रहेको छ । कम्पनीले वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा १० लाख २० हजार रूपैयाँ नाफा कमाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लाे आवमा मा भने कम्पनीलाई ३४ लाख १६ हजार रूपैयाँ नोक्सान भएको थियो । 

कम्पनीको विद्युत् बिक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढेकाे हो । गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १२ करोड ५५ लाख आम्दानी गरेको यस वर्ष त्यसमा २४ लाख बढेको छ । चुक्ता पूँजी ४० करोड रहेको कम्पनीको रिटेन्ड अर्निङ भने ४ करोड ८२ लाख ऋणात्मक रहेको छ । 

कम्पनीको प्रतिसेयर नेटवर्थ ९१‍.२७ रहको छ भने नाफा भएसँगै प्रतिसेयर आम्दानी ३४ पैसा पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit