काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिंग ब्राण्डको इलेक्ट्रिक कार बिक्रि गर्दै आएको छ । इन्डोनेसियन वुलिंग कार हाल नेपाली बजारमा २०० र ३०० किलोमिटरको रेन्ज मा उपलब्ध छ ।
वुलिंग इलेक्ट्रिक कार रिमोटबाट नै सजिलै घरमा चार्ज गर्न...}