विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना महामारी (कोभिड–१९) बाट सुरक्षित रहन सरकारले गरेको लकडाउनबाट ऊर्जा, जलविद्युत् तथा अन्य पूर्वाधारसँग सम्बन्धित आयोजना निर्माणमा गम्भीर असर परेको छ । आयोजनाका लागि चाहिने उपकरण र निर्माण सामग्री ढुवानीमा समस्या देखिएको छ । यो समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहजीकरणका लागि विद्युत् विकास विभागलाई निर्देशन दिएको छ ।

बुधबार (बैशाख २२ गते) को सचिवस्तरीय निर्णयमा आयोजनाको निर्माण, उत्पादन, वितरण तथा प्रसारण कार्यको आवागमनका लागि आवश्यक सहजीकरण गरिदिन भनिएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले बैशाख २१ गते यससम्बन्धी व्यवस्था मिलाउन परिपत्र गरेको थियो ।

सम्बिन्धत आयोजनाले सवारी चालक र सहयोगीको उद्गम र गन्तव्य प्रस्ट उल्लेख गरी उपलब्ध गराएको परिचयपत्रको आधारमा आवश्यक निर्माण सामग्री ढुवानी गर्ने सवारी सञ्चालनको व्यवस्था मिलाउन मन्त्रिपरिषद् र समितिले बैशाख १९ गते निर्ण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit