विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियनले आफ्ना सदस्य अनिलकुमार यादवमाथि भएको आक्रमणको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

ढल्केबर ग्रिड शाखामा कार्यरत सुपरभाइजर तथा युनियनका प्रदेश समिति सदस्य यादवमाथि सामान्य विवादकाबीच आक्रमण भएको हुँदा छानबिन गर्न माग गरिएको हो । युनियनले उनीमाथि आक्रमण हुँदा कार्यालय प्रमुखले विवाद समाधान नगरेको हुँदा यसमा शंका उत्पन्न भएको जनाएको छ । यसर्थ, छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्नुपर्ने अन्यथा युनियन आन्दोलित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit