काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियनले आफ्ना सदस्य अनिलकुमार यादवमाथि भएको आक्रमणको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
ढल्केबर ग्रिड शाखामा कार्यरत सुपरभाइजर तथा युनियनका प्रदेश समिति सदस्य यादवमाथि सामान्य विवादकाबीच आक्रमण भएको हुँदा छानबिन...}