विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हरित हाइड्राेजन विकासमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडाैँ विश्वविद्यालय (केयू) बीच सम्झाैता भएकाे छ । उक्त सम्झाैतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पाेखरेल र केयूका ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले हस्ताक्षर गरेका छन् ।

केयूकाे अध्ययन अनुसन्धानका लागि बैंकले सहयाेग उपलब्ध गराउने छ । केयूकाे ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि सहयाेग लिई अनुसन्धान गर्ने छ । नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनालाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit