विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकममा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीले सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गर्न उक्त क्यापिटललाई नियुक्त गरिएको हो । 

सय रुपैयाँ अंकित १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ताँ हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले १ः१ को अनुपातमा सेयर निष्कासन गर्न लागेको हो । 

वार्षिक साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीले लमजुङको दोर्दी खोलामा १२ मेगावाटको दोर्दी –१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३