विद्युत अपडेट

  • प्राधिकरण : ८०९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९१३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४३८३ मे.वा.घन्टा
  • आयात : ४५६ मे.वा.घन्टा
  • निर्यात : ११६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : ७० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०२४ मे.वा.
२०८३ भदौ १७, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ ।  सुपरमाई हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीका लागि २० प्रतिशत बोनस वितरण गर्ने तथा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालन समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

उक्त निर्णयअनुसार हाल चुक्ता पुजीँको २० प्रतिशतका दरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभा‌ वितरण गर्ने बोनस सेयर निष्कासन गर्ने भएको हो । बैठकले बोनस सेयरको कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । 

विद्युत् नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो दरमा लाभांश वितरण तथा हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३