विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेशन सञ्चालनमा ल्याएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आइतबार एक समाराेहका बीच सिमरा विमानस्थलमा निर्माण भएको उक्त रिफ्युलिङ् सेन्टरको सेवा शुभारम्भ गरे । चालू आर्थिक वर्षका लागि निगम सञ्चालक समितिले स्वीकृत गरेको नीति तथा कार्यक्रम अनुसार उक्त रिफ्युलिङ स्टेशन सञ्चालनमा ल्याइएको निगमले जनाएको छ । 

बाराको जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नागरिक उड्डयन प्राधिकराका उपमहानिर्देशक प्रेमनाथ ठाकुरलगायत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा उक्त रिफ्युलिङ स्टेशनकाे सेवा शुभारम्भ गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३