विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक फोन पेले 'फोन पे गर्ने हो, बिजुलीको बिल तिर्दा आइफोन १३ जित्ने हो' नामक योजनाको बिजेता घोषणा गरेको छ। जेठ महिना भरी लागू गरेको उक्त योजनाको बिजेता अनुप सिकर्मी बनेका छन् ।

उनलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइफोन १३ हस्तान्तरण गरेका हुन् । घिसिङले विजेतालाई बधाई दिनुको साथै फोन पेले नेपालमा विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालिरहेको विभिन्न कदमहरूको पनि प्रशंसा  गरे।

फोनपेका  प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले संस्थाको लक्ष्य  भनेकै  सम्पूर्ण नेपाली ग्राहकहरूलाई विद्युतीय  भुक्तानी प्रणालीमा  प्रवेश  गराई  विभिन्न सुविधाहरू थप्दै जाने र पुराना भुक्तानी माध्यमका अप्ठ्याराहरूलाई सजिलो बनाउँदै लैजाने बताए।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३