विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इकोविट ब्राण्डका विद्युतीय स्कुटर किन्नेलाई माछापुच्छ्रे बैंक लिमिटेडले ऋण उपलब्ध गराउने भएको छ । स्कुटर खरिद गर्दा बैंकले क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

बैंक र इकोविट नेपालबीच कर्जा सुविधा उलपब्ध गराउन सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका डिजिटल बैंकिङ्गका उप–प्रमुख उज्वल पाण्डे र इकोविट नेपालका प्रबन्ध निर्देशक हारुन खानले हस्ताक्षर गरे ।

कर्जा सुविधा अनुसार इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको ५ दिनभित्रमा स्कुटर लैजान पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कर्जा सुविधा अनुसार ६ महिनादेखि १८ महिनासम्मका लागि सुविधा उपलब्ध गराइनेछ । जसअन्तर्गत ग्राहकले सो वापत ब्याज तिर्नु पर्दैन । शुन्य प्रतिशतको ब्याजदरमा उक्त कर्जा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit