विद्युत अपडेट

  • प्राधिकरण : ९४५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४०१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१७३ मे.वा.घन्टा
  • आयात : ४३१ मे.वा.घन्टा
  • निर्यात : २०८४९ मे.वा.घन्टा
  • ट्रिपिङ : २८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६९३५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३२१५ मे.वा.
२०८३ असोज २१, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार (भदौ २९ गते) बिहान करिब २ घण्टा विद्युत् आपूर्ति बन्द हुने  भएको छ । पाटन सबस्टेसनको ६६ केभी 'बसबार'को मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार मर्मत कार्यका शुक्रबार बिहान ५ बजेदेखि ७ बजेसम्म गर्ने योजना रहेकोले सो अवधिभित्र उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।

निर्धारित समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३