काठमाडौँ । गरिमा विकास बैंकले टोयाेटा ब्राण्डका गाडी खरिद गर्न ग्राहकलाई सवारी कर्जा सुविधा दिने भएकाे छ । यसका लागि बैंक र गाडी वितरक कम्पनीबीच ऋणसम्बन्धी सम्झौता भएकाे छ ।
सम्झौतापछि टोयाेटा कम्पनी र बैंकलाई बैंकिङ्ग पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ...}