विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार (चैत १७ गते) मन्त्रिपरिषद् विस्तार गरेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी शक्तिबहादुर बस्नेतलाई जिम्मा लाएका छन् । विगतमा विभिन्न मन्त्रालयको जिम्मेवारी पाइसकेका बस्नेतलाई यस पटक पनि जिम्मेवारीमा तानिएको छ ।

२०६८ सालदेखि ऊर्जा मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रकै हातमा चल्दै आएको छ । यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले केही महिना हाँके पनि अन्ततः सत्ता गठबन्दन फेरिएर मन्त्रालयको साँचो माओवादीकै हातमा पुगेको छ ।

२०६८ सालमा केही महिना मन्त्रालयको जिम्मेवारी सम्हालेका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि बस्नेतसम्म गणना गर्ने हो भने माओवादीका ९ जना नेताले यस मन्त्रायमा पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३