भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडाैं । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आईओसीले मूल्य बढाएर पठाएको हो । बुधबार (माघ १८ गते) पठाएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ८.१ रुपैयाँ, डिजेल ७.९८ रुपैयाँ , मट्टितेल ४.६१ रुपैयाँ तथा हवाई इन्धन ७....
२०७९ माघ १८