ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट, ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्ने
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार (भदौ १३ गते) भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । भेटका अवसरमा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्रीपूर्ण सम...
२०८० भदौ १३