भोटेकोसी–त्रिशूलीमा भदौ १० गते आएको बाढी तथा त्यसबाट सिर्जित विपद् हालसम्मकै नौलो, ठूलो र विशेष प्रकृतिको भएकाले यस्ता अकल्पनीय विपद्बारे अध्ययन–अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्नेमा ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । विपद्को प्रकृति र जोखिमबारे पूर्वअध्ययन तथा आकलन...
काठमाडौँ । भोटेकोसी–त्रिशूलीमा भदौ १० गते आएको बाढी तथा त्यसबाट सिर्जित विपद् हालसम्मकै नौलो, ठूलो र विशेष प्रकृतिको भएकाले यस्ता अकल्पनीय विपद्बारे अध्ययन–अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्नेमा ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । विपद्को प्रकृति र जोखिमबारे पूर्वअध्य...
काठमाडौँ । नेपालमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न सक्ने ऊर्जा प्रणाली विकास गर्न स्रोत, साधन र प्रसारण पूर्वाधारको लचिलो तथा समन्वयपूर्ण एकीकृत व्यवस्थापन योजना आवश्यक भएको यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् । ऊर्जा खबर र मार्टिन चौतारीको संयुक्त आयोजनामा मंगलबार...
काठमाडौँ । ऊर्जा क्षेत्रको विकासमा सरकारले लिएको नीति र कार्यनीतिबीच विरोधाभास देखिएको भन्दै पूर्व-ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कटाक्ष गरेका छन् । ऊर्जा खबर र मार्टिन चौतारीको सहकार्यमा गत मंगलबार भएको ‘ऊर्जा नीति संवाद’ को २५औँ शृङ्खलामा भएको छलफलको सन्दर्भ कोट्याउँदै उनले यस्तो कटाक...
काठमाडौँ । कानुनी तथा प्रक्रियागत झमेलाको अन्त्य गरी ऊर्जा विकासमा गति दिन ‘सनसेट ल’ (सावधिक कानुन) ल्याउनुपर्नेमा यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् । प्रचलित कानुनी व्यवस्था तथा प्रक्रियागत झमेलाका कारण ऊर्जा विकासले गति लिन नसकेको औँल्याउँदै उनीहरूले ऊर्जा मार्फत तीव्र गतिको आ...
काठमाडौँ । नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणालीमा ‘खुला पहुँच’को अवधारणाले अवसर तथा चुनौती दुवै सिर्जना गर्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । विद्युत् नियमन आयोगद्वारा जारी खुला पहुँच निर्देशिकाले विद्युत् पूर्वाधारलाई अलग गर्दै सबैका लागि समान र भेदभाव रह...
काठमाडौँ । दिगो ऊर्जा सुरक्षा, विद्युत्मा आत्मनिर्भरता, ऊर्जा आयात प्रतिस्थापन र आर्थिक रूपान्तरणका लागि ठूला तथा जलाशय जलविद्युत् आयोजनाको विकास अपरिहार्य बनेको एक कार्यक्रमका विज्ञ वक्ता तथा सरोकारवालाहरूले बताएका छन् । हाल निकै कम सङ्ख्यामा जलाशय आयोजना रहेको तथा निर्माणाधीन र विद्युत् खरिद...
काठमाडौँ । नेपालको जलविद्युत् क्षेत्र हाल परिपक्वताको चरणमा प्रवेश गरिरहेकोले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) को अवधि समाप्त भएका वा हुन लागेका आयोजनाका लागि दोस्रो चरणको पिपिए दर निर्धारण गर्न उपयुक्त विधि आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । हाल सञ्चालनमा रहेर पनि प...
काठमाडौँ । नेपालको जलस्रोतको बहुउपयोगितामा ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । खास गरी जलविद्युत् उत्पादनमा मात्रै जलस्रोतलाई केन्द्रित गर्दा यसको बहुआयामिक लाभबाट नेपाल बञ्चित हुँदै गएको उनीहरूको चिन्ता छ । ऊर्जा खबर र मार्टिन चौतारीको सहकार्यमा हुँदै आएको 'ऊर्जा नीति संवाद'को...
काठमाडौँ । नेपालका जलविद्युत् आयोजनाहरूमा जोखिम बढ्दो क्रममा रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन् । क्रेडिट रेटिङले हाल अधिकांश कम्पनी मध्यम जोखिममा देखाएको र यस्तो जोखिम बढ्दै गएको उनीहरूले औँल्याएका हुन् ।
क्रेडिट रेटिङले नेपालका ऊर्जा क्षेत्रका कम्पनीहरूमा सुशासनको प्रत्याभूति गराउँदै समग्...