काठमाडौं । शिभश्री हाइड्रो पावर कम्पनी करिब २९ करोड रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजनिक गरेको अर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।
चैतसम्मको अवधिमा कम्पनी २८ करोड ९० लाख ४९ हजार ३ सय १३ रुपैयाँ घाटामा रहेको वित्तिय विवरणमा उल्लेख...}
काठमाडौं । सिन्धुपाल्चोकस्थित २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कहिले भूकम्प, कहिले बाढी, त कहिले पहिरो जस्ता प्राकृतिक प्रकोपको मार झेलेर उठेको आयोजना निर्माण सम्पन्न भई आइतबार (आज) बाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
आ...}
काठमाडौं । भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको मार झेलेको २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना अब भने राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ८ वर्षमा निर्माण पूरा भई आन्तरिक परीक्षण सकिएको आयोजना आगामी सोमबार (चैत ९ गते) देखि प्रणालीमा जोडिन लागेको हो ।...}
काठमाडौं । २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युतको संरचनामा शुक्रबार (भोलि) देखि पानी भरिने भएको छ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न आयोजनाको विद्युत उत्पादन सुरु गर्न संरचनामा पानी भर्न लागिएको हो ।
२ दिनमा भरिने गरी संरचनामा पानी हालिने प्रवद्र्धक शिवश्री हाइड्रो पावर कम्पनीका...}
काठमाडौं । २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाको परीक्षण माघ १८ गतेदेखि सुरु हुने भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीले सिन्धुपाल्चोकको चाकु खोलामा निर्माण गरेको आयोजनाको परीक्षण अबकाे १२ दिनपछि सुरु हुन लागेको हो ।
माघ १६ गतेदेखि आयोजनाको संरचनामा पानी...}
काठमाडौं । २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले अबको २ सातामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीले सिन्धुपाल्चोकको चाकु खोलामा निर्माण गरेको आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेको हो ।
आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेकाले पुस अन्ति...}