काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण सुरु भएको छ । भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक न...}
काठमाडौँ । अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडको छैटौँ वार्षिक साधारणसभा पुस २२ गते हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सभा कक्षमा आयोजना गरिएको साधारणसभामा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने विषय प्रस्तावमाथि छलफल हुने कम्पनीले जनाएको छ ।...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १०६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।
टीबीएममार्फत भेरी बबई र सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ खन्दा सफल र...}
काठमाडौँ । विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गरी अगाडि बढाएका माथिल्लो अरुण र दूधकोसी जलाशय जलविद्युत् आयोजनाका लागि क्रमशः विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) को अगुवाईमा वित्तीय स्रोत जुटाइने भएको छ ।
यी दुवै आयोजना निर्माणका लागि करिब ५ खर्ब रुपैयाँ (३.९५ अर्ब अमेरिकी डलर) आवश्यक प...}
काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण आंशिकजलाशय जलविद्युत आयोजनाकाे सुपरीवेक्षण परामर्शदाता छनाेट भएको छ ।
आयोजनाको निर्माण सुपरीवेक्षणका लागि ट्राक्टेबेल इन्जिनियरिङ जर्मनी, ट्राक्टेबेल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको स...}
काठमाडौं । कोसी प्रदेशस्थित संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचान भएको १०६३.३६ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्न साढे १ खर्ब रुपैयाँ लागत लाग्ने भएको छ । अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले अघि बढाएको आयोजना सम्पन्न गर्न उक्त लागत अनुमान गरिएको हो ।
कम्पनीले आयोजनाको वाता...}
काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको १०६१ मेगावाटको माथिल्लो अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला २ र ४ नम्बर वडा का राष्ट्रिय र सामुदायिक वनका दुई हजार भन्दा बढी रुख काट्न अनुमत...}
काठमाडौं । संखुवासभामा निर्माण हुन लागेकाे माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण जुटाउन विश्व बैंक सकारात्मक देखिएकाे छ । बैंकको वार्षिक बैठकका क्रममा नेपाली टोलीसँगको वार्तामा ऋण सहायता उपलब्ध गराउन बैंक सकारात्मक देखिएको हो ।
रणनीतिक महत्वको १०६...}
काठमाडौं । मुलुकको रूपान्तरणकारी योजना माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरूसँग छलफल गरिएको छ । १०६१ मेगावाट क्षमताको आंशिकजलाशय यो आयोजनामा लगानी गर्न अर्थ मन्त्रालयले करिब दर्जन दाताहरूसँग छलफल गरेको हो ।
छलफलमा विश्व बैंक, एसियाली विका...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले १०६१ मेगावाटको माथिल्लो अरुण आंशिक जलाशय जलविद्युत आयोजना नेपाल आफैंले निर्माण गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा यो आयोजना पनि भारतीय कम्पनीलाई दिन लागिएको भन्ने चर्चा चलिरहँदा मन्त्री बस्नेतले यस्त...}