काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा विस्तार गरिरहेको भूमिगत प्रसारण लाइनअन्तर्गत ललितपुर, भक्तपुर, चितवनको भरतपुर र पोखरामा न्यून गुणस्तरको तार (कन्डक्टर) राख्ने पाइप (फ्लेक्जिबल पाइप) प्रयोग भएको पाइएकोमा अहिले मधेस प्रदेशमा पनि त्यो समस्या देखिएको छ ।
पाँच लटमा विभाजन गरी...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा विस्तार गरिरहेको भूमिगत प्रसारण लाइनमा न्यून गुणस्तरको तार (कन्डक्टर) राख्ने पाइप (फ्लेक्जिबल पाइप) प्रयोग भएको पाइएको छ । मुख्यतः अहिले काम भइरहेको ललितपुर, भक्तपुर, चितवनको भरतपुर र पोखरामा यस्तो समस्या देखिएको हो ।
तोकिएको मापदण्डभन्दा...}
गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।
भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट...}
काठमाडौं । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरणको काम ६० प्रतिशत सकिएको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द...}
काठमाडौं । पोखरा र भरतपुरको विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्य तिव्र गतिमा अघि बढेको छ । २०७८ माघमा ठेक्का लागेको यो आयोजनाले कार्यान्वयनमा बल्ल गति लिएको हो ।
६ महिनाअघि देखि निर्माण थालिएको भरतपुर क्षेत्रको भूमिगत वितरण लाइनको ५० प्रतिशत काम पूरा भएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–...}
काठमाडौं । काठमाडौं उपत्यकाका मूख्य सहरी क्षेत्रमा भूमिगत लाइनबाट विद्युत् वितरण प्रभावकारी बन्दै गएको छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकालाई नै कुरुप बनाएको बिजुलीका पोल तथा ‘ओभरहेड’ तारहरू हटाएर भूमिगत लाइनबाट विद्युत् वितरण बढाउँदै लगेको हो । यस्तो वितरण प्रणाली प्रभावकारी समेत देख...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बागमती प्रदेश अन्तर्गत निर्माणाधीन चोभार सबस्टेसनदेखि पाटन सबस्टेनससम्मको ४.५ किलोमिटर लामो भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ ।
यस प्रसारण लाइन बागमती प्रदेशको काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका–६ मा प्रस्तावित चोभार सबस्टेसनदेखि जलविनायक म...}
काठमाडाैं । ठेक्का अवधि सकिन लाग्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति निराशाजनक छ । दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले वि. सं. २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो ।
ठेक्का सम्झौता भएक...}
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका अन्तर्गतको मुख्य सडकमा विद्युत, इन्टरनेट, टेलिफोन लगायतको तारलाई भूमिगत गर्ने काम ५० प्रतिशत सकिएको छ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले गरिरहेको भूमिगत लाइनको आधा काम सकिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भ...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मुलुकभर लोडसेडिङ अन्त्य गरेसँगै काठमाडौं उपत्यकामा भूमिगत विद्युतीय प्रसारण लाइन विस्तार गर्ने योजना अगाडि बढायो । तर, भने जस्तो प्रभावकारी ढङ्गबाट काम हुन सकिरहेको छैन ।
उपत्यकाको अस्तव्यस्त बिजुलीका तार र अन्य सेवाप्रदायक कम्पनीका तारलाई व्यवस्थित गर्नका ला...}