पेट्रोलियम पदार्थ दशकौंदेखि विश्वव्यापी ऊर्जा खपत, उद्योगहरू, यातायात र घरपरिवारका लागि आधारशिला भएको छ । ऊर्जा प्राविधिक, सामाजिक, आर्थिक र विकास प्रगतिको आधारभूत मेरुदण्ड भएको छ । पेट्रोलियम पदार्थले विश्वव्यापी ऊर्जा प्रणालीहरूमा प्रमुख भूमिका खेलेको छ र हालसम्म यो गति जारी नै रहेको छ । विश्वव्या...}
काठमाडौं । नेपाल आयल निगमले बाराको सिमरामा रिफ्युलिङ स्टेशन निर्माण गर्ने भएको छ । निगमले सिमरा विमानस्थलमा हवाई इन्धनका लागि पेट्रोल रिफ्युलिङ स्टेशन निर्माण गर्न लागेको हो ।
सिमरा र भरतपुर विमानस्थलमा हवाई इन्धनको लागि भण्डारण गृह नभएकाले पेट्रोल रिफ्युलिङ स्टेशन निर्माण गर्ने तयारी ग...}
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगमले आज (आइतबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको जानकारी दिएकाे हाे ।...}
काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले यसपटक पनि पेट्रोलियममा बढेको मूल्यसूची पठाएपछि नेपालमा यसले तरंग उत्पन्न गराएको छ । हाल प्रतिलिटर १८० रुपैयाँ रहेको पेट्रोलको मूल्य पुनः बढ्न सक्ने र मूल्यवृद्धिको चर्को आलोचना हुने परिस्थिति सिर्जना भएको छ ।
आइओसीले हिजो (जेठ १८ गते) पठाएको नयाँ मूल्यसू...}
काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको ३३औं कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज (फागुन २६ गते) बसेको बैठकले उनलाई ३ वर्षका लागि नियुक्त गरेको हो ।
कार्यकारी निर्देशक नियुक्त गर्न गठित सिफारिस समितिले हिजो उत्कृष्ट ३ जना (थानी, विशेष...}
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नियुक्त गर्नका लागि सिफारिस समितिले उत्कृष्ट ३ जनाको नाम सरकारसमक्ष पेश गरेको छ । समितिले हिजो (फागुन २५ गते) राति उत्कृष्टताका आधारमा नाम सिफारिस गरेको हो ।
सिफारिसमा परेकाहरूमा नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक उमेशप्रसाद थानी, विशेष...}