काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको नवौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको हकप्रद शेयर जारी गर्ने र सोको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक...}
काठमाडौँ । बाग्लुङको जैमिनी नगरपालिकास्थित ठेउले खोला जलविद्युत् केन्द्रको उत्पादन पुनः सुचारु हुने भएको छ । अविरल वर्षसँगै असार २३ गते आएको पहिरोले जलविद्युत् केन्द्रको बाँध क्षेत्रमा पर्ने इन्टेक गेटदेखि ग्राभेल ट्रापसम्मको भागमा लेदो तथा गेग्रान भरिएसँगै उत्पादन ठप्प भएको थियो । पहिरो आएको ८ दिनम...}
बागलुङ । अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् केन्द्रकाे आंशिक रूपमा छाेपिएकाे छ । जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत् केन्द्रकाे बाँध पहिरोका कारण आंशिक रूपमा छाेपिएकाे हो ।
कुश्मिसेरा, सुर्कवा...}
काठमाडौं । बागलुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले माग गरे अनुसारको सेयर खरिद गर्न झन्डै २८ गुणा बढी आवेदन परेको छ । आज (मंसिर २६ गते) अन्तिम दिन साँझ ५ बजेसम्म आवेदन दिने समय तोकिएको थियो ।
कम्पनीले गत मंस...}
काठमाडौं । बागलुङको कुस्मीशेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले ७ लाख कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाएको छ । स्थानीयबासी र सर्वसाधारणका लागि सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइतबार (असोज २३ गत...}