काठमाडाैं । ६८३ मेगावाटकाे सुनकोसी तेस्रो जलाशय जलविद्युत् आयोजनाको डिजाइन निर्माण तथा कागजात तयारीकाे काम सुरु भएकाे छ । नेपाल विद्युत् प्राधिकरणले अध्ययन अनुमतिपत्र लिएसँगै आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन र ठेक्का आह्वानका लागि कागजात तयारीको काम सुरु गरेकाे हाे...}
काठमाडौं । नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना विकासका लागि आगामी ६ महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने विषयमा सहमति भएको छ । बंगलादेशको पतुवाखालीमा जेठ २ गते (मंगलबार) सम्पन्न दुवै देशका ऊर्जा सचिवस्तरीय ५औं संयुक्त बैठकमा यस्तो सहमति भएको हो ।
आयोजना विक...}
काठमाडौं । काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोसी-३ जलाशययुक्त जलविद्युत आयोजनासँगै रामेछापमा पहिचान भएकाे १७२० मेगावाटको खिम्ती शिवालयमा लगानी गर्न छिमेकी राष्ट्र बंगलादेश इच्छुक देखिएको छ ।
बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचि...}
काठमाडौं । आज (फागुन ११ गते) देखि सुरु भएको नेपाल–भारत ऊर्जा ९औं सचिवस्तरीय बैठक (जेएसटी) मा दुई नयाँ एजेण्डाका विषयमा छलफल गरिने भएको छ । तिनमा भारतको पश्चिम बंगालसम्म १३२ केभी लाइन विस्तार गर्ने र ६८३ मेगावाटको सुनकोसी–३ त्रिदेशीय आयोजनाको रूपमा अगाडि बढाउने भन्ने छन् ।
अहिलेसम...}
काठमाडौं । बागमती प्रदेशमा निर्माण गर्न लागिएको ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ । विद्युत विकास विभागले आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सराेकारवालासँग राय/सुझाव मागेको हो ।
स्थानीय सरोकारवालास...}
काठमाडौं । विद्युत विकास विभागले लामो समयदेखि अध्ययन गरिरहेको ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने निर्णय भएको छ ।
आज (भदौ २९ गते) भर्चुअल माध्यममार्फत सम्पन्न दुवै देशका ऊर्जा सचिवहरूको तेस्रो...}