काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि साढे १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
प्रतिसेयर सय रुपैयाँ अंकितका दरले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनी...}
काठमाडौं । निर्माण सुरु भएको एक दशकभन्दा बढी समयदेखि विवाद, झमेला र अनेक समस्या झेल्दै आएको सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन अन्ततः ‘चार्ज’ भएको छ । नेपाल विद्युत् प्राधिकरण र त्यस क्षेत्रमा निर्माण भइरहेका निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकको समन्वय र सहकार्यमा लाइन चार्ज...}
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी प्रालिकाे साधारण सेयर भर्ने मंगलबार (आज ) अन्तिम दिन हाे । कम्पनीले गत शुक्रबार (चैत ६ गते) बाट दोलखामा निर्माण सम्पन्न २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको सेयर बिक्री खुलाएकाेमा आवेदन दिने अवधि साँझ ५ बाट सकिन लागेकाे हाे ।
कम्पनीकाे सेयर भर्न ल...}
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले चैत ६ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माण भइसकेकाे २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने लागेको हो ।
प्रतिकित्ता सय रुपैयाँ अंकित २९ करोड रुपैयाँ बर...}