काठमाडौँ । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ देखि निर्माण सुरु भएको थियो ।
सरकारको स्रोतबाट निर्माण सुरु भएको आय...}
काठमाडौं । देशभर खेती हुने जमिनमध्ये १२ लाख हेक्टर बढी जमिनमा सिँचाइको सुविधा पुगेको छ । राष्ट्रिय कृषिगणना २०७८ अनुसार १२ लाख ९ हजार २ सय ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो ।
बिहीबार (भदौ २१ गते) सार्वजनिक गरिएको सातौं कृषि गणनाअनुसार पछिल्लो १० वर्षको अवधिमा सिँचाइ हुने क्षेत्रको विस्तार...}
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य पदका उम्मेदवार बादशाह कुर्मीले सिक्टा सिँचाइको नहर खजुरा गाउँपालिकासम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रका धेरै जनता कृषिमा निर्भर भएपनि सिँचाइको पर्याप्त व्यवस्था नभएकोले सिक्टा सिँचाइको नहर यस क्षेत्रका जनताको जमिनसम्म ल्याउने बताएका हुन् ।...}
काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवको सूचीमा रहेको सिक्टा सिँचाइ आयोजनामा काम गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै झण्डै साढे ३ वर्ष अगाडि आरोप लगाइएका २१ जनाका पक्षमा आज (असार ५ गते) विशेष अदालतले फैसला गरेको छ ।
निर्माणका क्रममा ४५ किलोमिटर नहरमध्ये करिब १० मिटर परीक्षणका क्रममा भत्किएपछि कर्मचार...}
काठमाडौं । सरकारले सिँचाइ तथा नदी नियन्त्रण क्षेत्रका लागि ३१ अर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष (आव) २०७८/७९ को बजेटले चालू आवको तुलनामा आगामी वर्ष यस क्षेत्रलाई केही प्राथमिकता दिएको छ ।
सरकारले कृषियोग्य जमीनमा नदी पथान्तरण, नहर, लिफ्ट, कुलो तथा भूमिगत प्रणालीका माध्यमबाट...}