काठमाडौं । ग्रिन लाइफ हाइड्रो पावर कम्पनीले ३ वर्ष अघि अर्थात २०७७ माघ तेस्रो साता आम सर्वसाधारणलाई ३४ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री गर्यो । दोलखाको गौरीशंकर गाँपालिका वडा नम्बर ७ मा ४० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको सेयरमा स्थानीयलाई छुट्याएको १० प्रतिशत पनि ब...}
काठमाडाैं । झण्डै डेढ दशकअघि सेयर बजारमा जलविद्युत् समूहका कम्पनीको उपस्थिति नगन्य थियो । सूचीकृत कम्पनीको संख्या, कारोबार रकम, बजार पुँजीकरण जस्ता सूचकका आधारमा जलविद्युत् कम्पनीको योगदान उल्लेख्य थिएन । यसैकारण, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले जलविद्युत् कम्पनीहरूलाई छुट्टै समूहका रूपमा व...}
काठमाडौं । नबिल बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग ८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को सूचीकरण गर्न सम्झौता भएको छ । बैंक र नेप्सेबीच बुधबार २२ लाख ७ हजार १ सय ८ कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको...}
काठमाडौं । सरकारबाट अनुमतिपत्र लिएर जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गरिरहेका २३ प्रवर्द्धक कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले खराब सूचीमा राखेको छ । ती कम्पनीहरूले समय–समयमा वित्तीय विवरण सार्वजनिक नगरेको, संस्थाभित्र सुशासन एवं पारदर्शीता कायम नगरेको र पुँजी बजारमा चलखेल गर्...}
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । लगानीकर्ताको उजुरीपछि नेप्सेले लामो समयदेखि वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै दोस्रो बजारमा कम्पनीको कारोबार रोक्का गरेको हो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ ‘१...}