काठमाडाैं । चीनले विश्वको सातौं ठूलो १० हजार २ सय मेगावाटको वुडोङ्गडे जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन सुर गरेको छ । युनान र सिचुआन प्रान्तको सीमास्थित जिन्सा नदीमा निर्माण भएको आयोजनाका १२ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरिएको हो ।
गत वर्ष पहिलो युनिट सञ्चालनमा आएको...}