रसुवा । सालासुङ्गी पावर लिमिटेडले निर्माण गरी सञ्चालनमा ल्याएको ७८ मेगावाटको साञ्जेन खोला जलविद्युत् केन्द्रको १० प्रतिशत सेयर स्थानीयवासीले पाउने भएका छन् । चाइना हार्बर इन्जिनियरिङ कम्पनी र वाइड रिसोर्सेस लिमिटेड हङकङको ९२ प्रतिशत संयुक्त लगानी र नेपाली साझेदारको ८ प्रतिशत लगानी गरी निजी क्ष...}
काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले २०७० सालदेखी निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
अहिले आयोजनाको अन्तिम चरणकाे छुटफुट काम भइरहेको आयोजना प्रमु...}
काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा ७८ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गर्न १३ अर्ब रुपैयाँ बढी लागत अनुमान गरिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न उक्त रकम लाग्ने देखिएको हो ।
प्रवर्द्धक सालासुंगी पावर प्रालिले गरेको इआईएअनुसा...}
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनाको काम ९३.१६ प्रतिशत पूरा भएको छ । कम्पनीले २०७० सालदेखि निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको सबै संरचनाको काम एक साथ भइरहेको कम्पनीले जनाएको छ । आयोजनाक...}
काठमाडौं । सिनो हाइड्रो बी-११ कम्पनीले विभिन्न पदमा कर्मचारी मागेकाे छ । कम्पनीले रसुवामा निर्माणाधीन ७८ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनामा खटाउन प्राविधिक तथा दक्ष कामदार गरी करारमा ८७ जना कर्मचारीकाे पदपूर्ति गर्न आवेदन खुलाएकाे हाे ।
कम्पनीले सूचना स...}