साझा यातायातको सन्दर्भ उठाउँदा यसलाई जन्माउने र ब्यूँताउँने महानुभावहरूलाई सम्झिनैपर्छ । यसका संस्थापक अध्यक्ष विश्वबन्धु थापादेखि बन्द भएको बेला ज्यान फर्काउन लागि परेका कर्मचारी तथा ‘साझाका साथी’ नाम गरिएको समूह । यी साझाका निर्माता हुन् । यस्तै, राजनीतिकरणको मारमा परेको संस्थालाई सरका...}
काठमाडौँ । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस सञ्चालनको तयारी पूरा गरेको छ । यसका लागि आवश्यक २० वटा चार्जिङ स्टेसन साझाको हाताभित्र निर्माण पूरा भएको छ ।
चीनबाट आयात गरिएका ९ मिटर लामा ४० वटा बस चार्जिङ स्टेसनको अभावमा सञ्चालनमा आउन सकेका थिएनन्, अब...}
काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धन गर्ने उदेश्यले मंगलबार (जेठ ९ गते) देखि ‘सम्पदा घुम्ती बस सेवा’ सञ्चालन गरिएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात सहकारी लिमिटेडको सहकार्यमा विद्युतीय घुम्...}
काठमाडौं । साझा यातायात सहकारी लिमिटेडले तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले सोमबार (जेठ १ गते) देखि पाटनढोका–रत्नपार्क–जोरपाटी रुटमा बस सेवा सञ्चालनमा ल्याएको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटनढोकामा आयोजित कार्यक्रममा बसको उद्घाटन गरे । विद्युतीय बस...}
काठमाडौं । साझा यातायातका विद्युतीय बस उपत्यकाका सडकमा गुड्न थालेका छन् । २०७८ चैतमा नेपाल भित्र्याएको ३ वटा बिजुली बस आज (बिहीबार) देखि गुड्न थालेका हुन् ।
बिहीबार साझा यातायातको कार्यालय पुल्चोकमा औपचारिक रुपमा उद्घाटन गरी बस सञ्चालन गरिएको छ । तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल, नयाँ...}
काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक परीक्षणकाे तयारी अघि बढाएको छ । पहिलो चरणमा ल्याइएको तीनवटा बसको प्राविधिक परीक्षण गर्ने तयारी गरेको हो ।
वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यका फाइदाका लागि ल्याइएको बसको पर...}
काठमाडौं । ललितपुर महानगरपालिकाले ४ वटा विद्युतीय बस ल्याउने भएको छ । महानगरपालिकाले ललितपुरका विभिन्न रुटमा सञ्चालन गर्ने गरी साझा यातायातसँगको साझेदारीमा विद्युतीय बस ल्याउन लागेको हो ।
ललितपुरमा सञ्चालन गर्ने गरी विद्युतीय बस ल्याउन ठेक्का आह्वानको तयारी भइरहेको साझा यातायातका कार्यकारी...}
काठमाडौं । साझा यातायात कम्पनीले नयाँ विद्युतीय बस खरिद ठेक्का आह्वान गरेको छ । साझाले ४० वटा नयाँ विद्युतीय बस खरिद गर्न शुक्रबार ठेक्का आह्वान गरेको हो ।
पहिलो चरणमा बस खरिद गर्न योग्य ठेकेदार कम्पनीबाट २०७८ बैशाख २५ गते (मे ८, २०२१) भित्र प्राप्त हुने गरी प्रस्ताव मागिएको साझा यातायातका क...}