गाँस, बास र कपासजस्तै बिजुली पनि नेपाली जन-जीवनको अभिन्न हिस्सा भइसकेको छ । आधुनिकीकरणसँगै हाम्रा सम्पूर्ण कार्यहरू बिजुलीमा निर्भर छन् । यस्तो अवस्थामा एकछिन बिजुली नहुँदा मानौं, हाम्रो जीवन टक्क अडिएको महसुस हुन्छ । झन् त्यसमाथि सामाजिक सञ्जालको बढ्दो प्रयोगले एकछिन वाईफाई (Wi-Fi) को सिग्नल बन्द ह...}