काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले १ बराबरको १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ७० करोड रुपैयाँ बराबरकै हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपछि...}
काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडले ३.४३ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइनको काम ५ महिनाभित्र सम्पन्न गर्ने भएको छ । कम्पनीले कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा निर्माणधीन डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लाको चैनपुर नगरपालि...}
काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाले आगामी एक महिनाभित्र उत्पादन परीक्षण सुरु गर्ने भएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण गरी अन्तिम चरणमा पुर्याएको आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो ।
आयोजनाको काम सकिन लागेकोले आगामी एक म...}
काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाले आगामी दुई महिनाभित्र उत्पादन परीक्षण सुरु गर्ने भएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण अन्तिम चरणमा पुर्याएको आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो ।
आयोजनाको काम ९८ प्रतिशत सकिएको आयोजना सं...}
काठमाडौं । रिभर फल्स कम्पनी लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीको संखुवासभामा निर्माणाधीन १० मेगावाटको डाउन पिलुवा जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिएको हो ।
कम्पनीको सेयरधनी बन्न आवेदन दिएकामध्ये २ लाख ५३ हजार ८ सय ९० जनाले १० कित्ता सेयर पाएको बिक्...}
काठमाडौं । रिभर फल्स कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत बैशाख २८ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज (बुधबार) साझ ५ बजेबाट सकिन लागेको हाे ।
कम्पनीले सर्वसाधारका लागि सय रुपैयाँ अंकित २७ करोड ३० लाख रूपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको...}
काठमाडौं । रिभर फल्स कम्पनी लिमिटेडको करिब २७ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीको संखुवासभामा निर्माणाधीन १० मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएका सेयर आवेदन खुल्ला भएको हो ।
सय रुपैयाँ अंकित २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार क...}
काठमाडौं । रिभर फल्स लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका गत चैत २७ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज (आइतबार) साँझ ५ बजेबाट सकिन लागेको हो ।
संखुवासभामा निर्माणााधीन १० मेगावाटको डाउन पिलुवा जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएका साधारण आवेदन...}
काठमाडौं । रिभर फल्स लिमिटेड आयोजना प्रभावित स्थानीयका लागि सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले संखुवासभामा निर्माणााधीन १० मेगावाटको डाउन पिलुवा जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएका साधारण सेयर निष्कासन गरेको हो ।
सय रुपैयाँमा अंकित ७ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरिएको कम्प...}
काठमाडौं । रिभर फल्स लिमिटेडले चैत २७ गते आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणााधीन १० मेगावाटको डाउन पिलुवा जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएका साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित ७ करोड रुपैयाँ बराबरको साधार...}