काठमाडौँ । नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) ले आफ्नो स्थापनाको ७ वर्षपछि नेतृत्व संस्थाको परिवर्तन गरेको छ । शुक्रबार सम्पन्न संस्थाको ७औं वार्षिकोत्सवले नयाँ अध्यक्षको जिम्मेवारीमा नवीकरणीय ऊर्जाका क्षेत्रमा साढे २ दशकभन्दा लामो समयदेखि काम गर्दै आएका कुशल गुरुङलाई चयन गरेको छ ।
नवीकरणीय...}
काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्ष तथा सदस्यसहित नवनियुक्त पदाधिकारीहरुलाई नवीकरणीय ऊर्जा प्रवर्द्धनका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले स्वागत गरेका छन् । आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, सदस्यहरू डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई उनीहरूले भेटेर स्वागत गर्दै बधाई तथा सफल क...}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने घोषणा गरे पनि प्रस्ट कार्ययोजना नसमेटेकोमा यस क्षेत्रका विज्ञ, व्यवसायी, अभियन्ता एवम् सरोकारवालाले गुनासो गरेका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित ‘बजेट समीक्षा २०८१’ परिसंवादका क्र...}
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निवर्तमान कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीले ऊर्जा विकासका विविध स्रोतको एकसाथ उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको हकमा जलविद्युत मुख्य स्रोत भए पनि विश्व परिदृश्यमा यसको बहस र चर्चा सेलाउँदै गएको सन्दर्भ जोड्दै उनले सोलार, वायु लगायत क...}