काठमाडौं । विश्वमा पानी र ऊर्जा सुरक्षा एवम् यसको दिगोपनको जति आवश्यकता तथा महत्त्व बढ्दै गएको छ त्यति नै खाद्य सुरक्षाको प्रत्याभूति गर्नुपर्ने मुद्दा टड्कारो रूपमा उठिरहेको छ । यही विश्व सन्दर्भलाई जोड्दै मंगलबार काठमाडौंमा दुई दिने (मंसिर २० र २१ गते) अन्तरक्रिया कार्यक्रम सुरु गरिएको छ ।
एसिय...}
डेरामा बस्नेले पनि मिटर राख्न पाउने, लाखौँ जनता लाभान्वितडेरामा बस्नेले पनि मिटर राख्न पाउने, लाखौँ जनता लाभान्वितडेरामा बस्नेले पनि मिटर राख्न पाउने, लाखौँ जनता लाभान्वित}
काठमाडौं : सोलु कोरिडरअन्तर्गतको प्रसारण लाइनमा स्थानीय वासिन्दाले दुई वर्षदेखि पाँचवटा टावर गाड्न नदिएका कारण निजी क्षेत्रको करोडौं रुपैयाँको क्षति हुन पुगेको छ । अर्बौ रुपैयाँको लगानीमा विद्युत् उत्पादन सुरु भए पनि यही प्रसारण लाइन निर्माण पूरा नहुँदा निजी क्षेत्रको लगानी डुब्न...}
परासी (सुस्ता) । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक एवं आर्थिक सहयोग, तराई मधेश समृद्ध कार्यक्रम र सुस्ता गाउँपालिकाको आर्थिक सहयोगमा नारायणी नदी पारी सुस्तामा सय किलोवाटको सौर्य मिनी ग्रिड आयोजना सञ्चालनमा आएको छ ।
उज्यालो नेपालको लक्ष्य पूरा गर्ने उद्देश्यअनुसार उक्त मिनी ग्रिड...}