काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चालू आर्थिक वर्ष (आव) को नाफा प्रक्षेपण गरिएभन्दा ८ अर्ब रुपैयाँ भन्दा बढीले घटेको छ । प्राधिकरणले तयार गरिरहेको चालू आवको वित्तीय विवरणमा यस वर्ष नाफा घट्नुका साथै अन्य क्षेत्रमा समेत नकारात्मक असर देखिएको छ ।
प्राधिकरणका अनुसार चालू आवमा संस्थाको खूद नाफा १२...}
काठमाडौं । हरेक वर्ष माग र आपूर्तिबीच सन्तुलन मिलाउन ठूलो परिमाणमा भारतबाट विद्युत आयात गर्ने देशको बाध्यतामा कमी आएका छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव २०७८/७९) मा आयातित विद्युत उल्लेख्यमात्रामा घटेको हुँदा अबका दिनमा निर्यातको सम्भावना बढ्दै गएको देखिन्छ ।
अघिल्लो आवमा २१ अर्ब ८...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३७औं वर्षिकोत्सव नजिकिँदै गर्दा यसको आम्दानी, नाफा, विद्युत निर्यातलगायत वित्तीय सूचकहरू बाहिर ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । हरेक वर्षको भदौ १ गते वार्षिकोत्सव मनाउँदै आएको प्राधिकरणले गत आर्थिक वर्ष (आव २०७८/७९) मा १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको न...}
काठमाडौं । पछिल्ला केही वर्षदेखि विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण, व्यवस्थापनमा सुधार, तथा मुनाफाको अंकसमेत उकालिरहेको नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष (आव) २०७७/७८ मा भने अधिकांश वित्तीय सूचकांक नकारात्मक देखिएका छन् ।
महालेखापरीक्षले आज (असार २९ गते) सार्वजनिक गरेको ५९औं वार्षिक...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्ला केही वर्षयता गर्दै आएको वित्तीय सुधार, आम्दानी, नाफा तथा विद्युत महसुल असुली जस्ता गतिविधिमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । प्राधिकरणले तयार गरेको र महालेखाको विवरणमा फरक परेको तथा प्रभावकारी काम हुन नसकेको भन्दै प्रश्न उठाइएको हो ।
महाल...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) अर्थात् २०७७/७८ मा खुद ६ अर्ब रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो आव (२०७६/७७) को तुलनामा अवस्था प्रतिकूल रहे पनि आफ्नो आम्दानी र खर्चबीच सन्तुलन मिलाउँदै नाफा आर्जन गरेको हो ।
प्राधिकरणका अनुसार गत आवमा अघिल्लो आवको तुलनामा करिब २ रुपैयाँ कम...}