काठमाडौं । ठूला जलविद्युत् आयोजना निर्माण हुनुपूर्व साना तथा लघुजलविद्युत् आयोजना निर्माण भई घरघरमा बिजुलीको उज्यालो पुगेको थियो । पहिले गाउँघरमा पानीघट्ट वा पानीमिलबाट वा सानो कुलोबाट ल्याएको पानी साना टर्बाइनमा खसालेर विद्युत् उत्पादन हुने गर्थ्याे ।
विस्तारै प्रविधिको विकास र त्यसको व्यापकताका...}