काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब देशमा उत्पादित विद्युत् खेर नजाने बताएका छन् । पश्चिम सेती कोरिडोरमा निर्माण हुने जलविद्युत् आयोजना र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...}
काठमाडौँ । सरकारले हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा इन्जिनियर प्रजेशविक्रम थापालाई नियुक्त गरेको छ । छोटो सूची (सर्ट लिस्ट) मा परेका उम्मेदवारहरूमध्येबाट छनोट समितिको सिफारिसका आधारमा उनलाई नियुक्त गरिएको हो ।
आवे...}
काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि छोटो सूची (सर्ट लिष्ट) मा परेका आवेदकहरूको प्रस्तुति र अन्तर्वार्ताको समय तोकिएको छ । कूल आवेदक (६ जना) मध्ये महिला आवेदक उषा खतिवडाको योग्यता नपुगी सूचीबाट...}
काठमाडौँ । नेपालको अग्रणी परामर्शदाता कम्पनी चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले लाइडार जडित ड्रोन सञ्चालनमा ल्याएको छ । ऊर्जा, जलविद्युत् तथा अन्य पूर्वाधारसँग सम्बन्धित क्षेत्रमा अध्ययन तथा परामर्शका काम गर्दा अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्ने उद्देश्यल...}
काठमाडाैं । प्रजेशविक्रम थापाकाे शैक्षिक पृष्ठभूमि मेकानिकल इन्जिनियरिङ हाे; यद्यपि, उनले लामाे समयदेखि नेपालकाे जलविद्युत क्षेत्रमा काम गर्दै आएका छन् । मध्यमर्स्याङ्दी जलविद्युत आयाेजनाबाट आफ्नाे पेशागत जीवन सुरु गरेका थापा यस क्षेत्रमा कर्मठ, इमान्दार र राज्यप्रतिकाे जिम्मेवारीमा निष्ठा...}