विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । प्रजेशविक्रम थापाकाे शैक्षिक पृष्ठभूमि मेकानिकल इन्जिनियरिङ हाे; यद्यपि, उनले लामाे समयदेखि नेपालकाे जलविद्युत क्षेत्रमा काम गर्दै आएका छन् । मध्यमर्स्याङ्दी जलविद्युत आयाेजनाबाट आफ्नाे पेशागत जीवन सुरु गरेका थापा यस क्षेत्रमा कर्मठ, इमान्दार र राज्यप्रतिकाे जिम्मेवारीमा निष्ठावान मानिन्छन् । पछिल्लाे समय अर्थात् करिब साढे ४ वर्षदेखि  उनले चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हालिरहेका छन् ।

तत्कालीन समयमा ४-५ जना इन्जिनियरमात्र रहेकाे साे कम्पनीमा अहिले झन्डै ७० जना भन्दा बढी इन्जिनियरहरू कार्यरत रहेका छन् भने करिब १५ वटा विभिन्न परियाेजनामा कम्पनीले आफ्नाे परामर्श सेवा प्रदान गर्दै आएकाे छ । याे छाेटाे अवधिमा कम्पनपनीले हासिल गरेकाे उपलब्धि थापाकै याेगदान हाे भन्दा अन्यथा हुँदैन । यसै सेराेफेराेमा ऊर्जा खबरले उनीसँग गरेकाे भिडियाे अन्तर्वार्ताकाे सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit