काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिगो तथा भरपर्दो विद्युत आपूर्तिका पम्प स्टोरेज जलविद्युत आयोजना एकमात्र विकल्प रहेको बताएका छन् । केही साता अघि आयोजित ‘विद्युत खपत र बजारः सम्भावना र चुनौतीहरू’ विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै...}
काठमाडौं । सरकार तथा निजी क्षेत्रका विद्युत् विकासकर्ताहरूले बिजुलीको व्यापार गर्ने छलफल, बहस तथा नीतिगत तयारी गरिरहँदा यस क्षेत्रका विज्ञ तथा विश्लेषकहरूले भारतमा नेपालका लागि सोचे जस्तो बजार नरहेको औंल्याएका छन् ।
भारत ठूलो देश भएको हुँदा बिजुलीको माग पर्याप्त रहेको तर नेपालबाट हुने व्यापारको ह...}
काठमाडौँ । देशभित्र बिजुलीको बजार फराकिलो हुन नसकेपछि ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाबाट प्राप्त हुने निशुल्क ऊर्जा भारततिरै बेच्नुपर्ने बाध्यता देखिएको छ । देशभित्रै धमाधम जलविद्युत आयोजना निर्माण भइरहेको तर बजारको सुनिश्तिता हुन नसकेपछि विकल्पको खोजी गरिएको हो ।
भारतीय सरकारी कम्पनी...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजार (एक्सचेन्ज बजार) बाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार एक दिनका लागि यसरी बिजुली किन्न लागेकाे हाे ।
प्राधिकरणले आज (शनिबार) राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा...}
काठमाडाैं । बिजुली खपत नभएर खेर जान्छ भन्ने चिन्तन त्यायाैं तर छ्लफलको विषय त बनानुपर्याे । यो मुलुक यही हो, रासायनिक मलको कारखाना खोल्ने अनि ग्यासले चलाउने भनेर सरकारलाई रेपोर्ट पेश गर्ने विज्ञ छ्न् । यिनीहरूले ग्यासभन्दा बिजुली महँगाे देखेछन् । यो मुलुक त्यही हो यस्तै विज्ञ, नि...}
काठमाडाैं । कुनै समय देशमा विद्युत् कम थियो । सर्वसाधारणले दैनिक १६ घन्टासम्मको लोडसेडिङ बेहोरेका थिए । अब समय बदलिएको छ । बिजुली प्रशस्त उत्पादन हुँदैछ तर खपत गर्ने ठाउँको अभाव छ । देशभित्रै विद्युत् खपतको माग रहे पनि आवश्यक पूर्वाधार नहुँदा विद्युत् प्राधिकरणले सेवा पुर्याउन सकेको छैन । देशभि...}
काठमाडाैं । काठमाडौं उपत्यका लगायत देशभर झ्याप–झ्याप लाइन काटिने समस्या बढिरहेको छ, जुन आज होइन वर्षौंदेखिको समस्या हो । यसमा अल्पकालीन काम नभएका होइनन् । तर, नेपाल विद्युत् प्राधिकरणले अब यसको दिगो समाधान खोज्नु जरुरी भइसक्यो । प्रसारण सञ्जाल विस्तार गर्दै वितरण प्रणालीमा व्यापक सुधार गर्नुको...}