काठमाडौं । वातावरणमा आएको असन्तुलनले विस्तारै ओजोन तह टालिँदै गएका छन् । यही कारण ग्रिन इनर्जी (हरित ऊर्जा) को अधिक आवश्यकता महसुस गरिएको छ । विस्तारै अमेरिका, बेलायतलगायत देशले हरित ऊर्जाका मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् । रसिया–युक्रेन युद्धले यसको महत्त्वलाई अझ बढाइदिएको छ ।
अहिले...}
काठमाडौं । नेपाल कति विकसित छ ? विकासको स्तर के होला ? यो हेर्न अन्यत्र जानैपर्दैन, विद्युत् खपतको दरमात्र हेरे पुग्छ । विश्वसँग नेपाल तुलनीय नै छैन । दक्षिण एसियामै पनि हामी असाध्य कम विद्युत् खपत गर्ने देशमध्ये पर्छौं ।
देशको विद्युत् खपतको अवस्था साँच्चै दयनीय छ । सरकार तथा नेपाल विद्युत् प्रा...}
काठमाडौं । देशभित्र विद्युत उत्पादन बढ्दै गएपछि यसको खपत बढाउने सरकारी लक्ष्य तथा योजनामा आधारित रहेर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले साझेदारीका साथ काम गरिरहेका छन् । विद्युत खपत बढाउन निकै चर्चामा ल्याइएको इ–कुकिङ अर्थात् भान्छामा विद्युतीय चुलोको प्रयोगलाई उच्च प्राथमिकताका साथ अगा...}
अक्षर एक भए पनि यसले अनलाईन/इन्टेरनेटको माध्यमबाट गरिने क्रियाकलापलाई समेट्छ । दुवै अर्थ लाग्ने भए पनि 'ई' सँग जोडिएका शब्दहरूको अर्थ ‘ई’ को अर्थ ई-ईलेक्ट्रिक/ईलेक्ट्रिकल हुने भए पनि सबै कारोबारका लागि विद्युत, इन्टरनेट वा इन्ट्रानेट भने साझा औजारहरू हुन् । ई-मेल, ई-बिज...}
काठमाडौं । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदूषणका कारण विश्वव्यापी रूपमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ । दक्षिण एसियाली राष्ट्रहरूकाे बाटो हुँदै यसको बहस र प्रयोग नेपालमा पनि प्रवेश गरेको छ । पछिल्लो समय देशभित्र यसको प्रयोग विस्तारै गर्नुपर्ने आवाज बढ्दै गएको छ ।...}
काठमाडौं । सरकारको पछिल्लो आँकडा अनुसार पछिल्लो समय वार्षिक प्रतिव्यक्ति विद्युत खपत ३२५ किलोवाट घन्टा (युनिट) पुगेको छ । अर्थ मन्त्रालयले गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षामा विद्युत खपत बढेको देखाइएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ बैशाख २५ गते जारी गरेको य...}
काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातित ग्यासको सट्टाममा घरको भान्छामा विद्युतीय ऊर्जाको उपयोग बढाउन आग्रह गरेकी छन् । उनले नवीकरणीय ऊर्जाको उपयोग बढाउनका लागि आयातित ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने नीति लिएर काम गरिरहेको बताइन् ।
नेपाल सौर्य विद्युत उत्पादक संघ...}
काठमाडौं । देशको राष्ट्रिय प्रणालीमा विद्युत खपतको ग्राफ निरन्तर उकालो लाग्न थालेको छ । आन्तरिक खपतमा आएको सुधार वा वृद्धि भन्दा पनि भारतको बिहारमा हाम्रो प्रणालीबाट बिजुली जाँदा उच्च माग बढेको देखिएको छ ।
देशभित्रको प्रणालीमा उपलब्ध बिजुली बिहारको मागअनुसार आदानप्रदान हुने बिन्दुहरूबाट उता बग्दा...}
काठमाडाैं । नेपालमा विद्युतको विकास ११० वर्ष अघि राणाकालीन समयमा निर्मित ५०० किलोवाटको फर्पिंङ साना जलविद्युत आयोजनाबाट सुरु भएको हो । त्यसबखत, विद्युत राजा महाराजा तथा कुलायन घरको विलासिताको वस्तुकोे रूपमा लिइन्थ्यो । समयको परिवर्तन र विद्युतीय क्षेत्र विस्तार हुँदै जाँदा आज विद्युत आधारभूत वस्तुको...}
काठमाडौं । आन्तरिक विद्युत खपतमा नयाँ रेकर्ड बनेको छ । शुक्रबार इतिहासकै सबैभन्दा बढी विद्युत खपत भई नयाँ रेकर्ड बनेको हो ।
शुक्रबार विद्युतको उच्च माग बढेर १५२५ मेगावाटसम्म पुगेको छ ।
यो मागले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।‘यो वर्ष...}