काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कोरोना (कोभिड–१९) राहत कोषमा १ करोड ६० लाख रुपैयाँ संकलन भएको छ । इपानमा आवद्ध ऊर्जा उत्पादकहरूले अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग रकम कोषमा जम्मा गरेका हुन् ।
मंगलबारसम्म १ करोड ६० लाख ५६ हजार ९ सय १८ रुपैयाँ राह...}
काठमाडौं । निजी ऊर्जा उत्पादकहरूले कोरोना (कोभिड–१९) संक्रमित गम्भिर बिरामीको उपचारमा सहयोग पुग्ने गरी ८ सय ३० वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान जान थालेपछि ३० वटा जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले विभिन्न समयमा गरी सम्बन्धित निकायलाई यति...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कोरोना (कोभिड–१९) राहत कोषमा १ करोड ३१ लाख ४३ हजार ९ सय ४० रुपैयाँ जम्मा भएको छ । इपानमा आवद्ध ऊर्जा उत्पादकहरूले गरेको सहयोगक रकम रातह कोषमा जम्मा हुन थालेको हो ।
अहिलेसम्म २८ जलविद्युत कम्पनीले राहत कोषमा सहयोग रकम दिएक...}
काठमाडौं । देशभर कोरोना (कोभिड–१९) संक्रमित तथा मृत्यु हुनेको दर बढेपछि बैशाख १६ गतेपछि मुलुकका ७० भन्दा बढी जिल्लामा निशेधाज्ञा छ । अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुँदा जलविद्युत् क्षेत्र पनि निशेधाज्ञाबाट प्रभावित हुन पुगेको छ । विशेष गरी निर्माणाधीन आयोजना कोरोना महामारीको चपेटामा परेका छन...}
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले कोरोना विरुद्व लड्न दार्चुलाका स्थानीय निकाय तथा सुरक्षा निकायलाई ३५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कम्पनीका अनुसार मार्मा गाउँपालिका, गोकुलेश्वर प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यलयलाई क्रमशः १०÷१० तथा १५ थान अक्सिजन सिलिन्डर दिएको छ ।
कम्पनी...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनकहरूको संस्था, नेपाल (इपान) ले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । इपानले निजी ऊर्जा उत्पादकरूबाट सहयोग रकम संकलन गरी अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।
कोरोना महामारीमा मानव जीवनको रक्षा गर्नु नै पहिलो धर्म भएको भन्दै उपत्यकाका सरकारी तथा साम...}
काठमाडौं । कोरोना महामारी (कोभिड–१८) को समयमा प्राण वायु (अक्सिजन) अभावमा छटपटिएको सरकार तथा सरकारी निकायलाई निजी जलविद्युत् प्रवर्द्धकले ८ सयभन्दा बढी सिलिन्डर उपलब्ध गराएका छन् । कोभिडबाट संक्रमितको ज्यान रक्षाका लागि निजी क्षेत्रले स्वतःस्फूर्त तथा सरकारको अनुरोधमा ४० प्रवर्द्धकले उक्त...}
काठमाडौं । कोरोना महामारीको संक्रमण दिनहुँ बढिरहेको छ । यो बेलामा अस्पतालहरूमा अक्सिजनको चरम अभाव देखिएको छ । यो समस्या समाधानमा केही हदसम्म भए पनि सहयोग गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा विद्युत् विकास विभाग अग्रसर भएको छ ।
मानव स्वास्थ्य पहिलो प्राथमिकता भएको हुँदा काम रोकेरै भए पनि...}
काठमाडौं । कोरोना महामारीको विषम परिस्थितिमा नेपाल विद्युत् प्राधिकरणले आफ्ना जलविद्युत् केन्द्रबाट ६७ वटा अक्सिजन सिलिन्डरको विवरण तयार पारेको छ । यी सिलिन्डरहरू मागअनुसार नजिकका स्वास्थ्य संस्था तथा अस्पताललाई उपलब्ध गराउने तयारी भइरहेको छ ।
देशका विभिन्न जिल्लामा साना ठूला गरी प्राधिकरणका साढे...}
काठमाडौं । कोरोना महामारी (कोभिड–१९) को संक्रमण बढिरहँदा विद्युत् व्यवसायमा संलग्न प्रवर्द्धकहरूसँग भएका अक्सिजन सिलिन्डर नजिकको अस्पताललाई उपलब्ध गराइदिन सरकारले आग्रह गरेको छ । अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेको र यही कारण बिरामीको ज्यानसमेत जोखिममा परिरहेको हुँदा यस्तो आग्रह गरिएको हो ।...}