नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिलाई दिने निर्णय गरेको छ । यस निर्णयसँगै ३९ महिनाभित्र काम पूरा गर्ने गरी सम्झौता भएको छ ।
कार्यक्रमम...}
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । अध्ययन तथा निर्माण प्रक्रिया सुरु भएको करिब १० वर्षमा २२० केभी कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाको निर्माण पूरा भएको छ । निर्माण सम्पन्न भएको यस आयोजनाको सोमबार (मंसिर २५ गते) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे ।
आयोजनाको दोस्...}
काठमाडौं । नवलपरासीको सुनवलस्थित बडेरामा निर्माण भएको २२० केभी न्यू बुटवल सबस्टेसन १३२ केभीमा सञ्चालन गरिने भएको छ । कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गतत निर्माण भएको सबस्टेसन सम्पन्न भइसकेकाले १३२ केभीमा सञ्चालन गर्न लागिएको हो ।
२२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा&ndas...}
काठमाडौं । नवलपरासीको सुनवलस्थित बडेरामा निर्माणाधीन २२० केभी न्यू बुटवल सबस्टेसनको निर्माण पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले कालीगण्डकी कोरिडोर प्रसारण लाइनअन्तर्गत निर्माण गरेको सबस्टेसन सञ्चालनका लागि तयार भएको हो ।
सबस्टेसनको संरचना निर्माण गरी उपकरण जडान...}
काठमाडौं । नवलपरासीको सुनवलस्थित बडेरामा निर्माणाधीन २२० केभी न्यू बुटवल सबस्टेसन ९० प्रतिशत पूरा भएको छ । कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण भइरहेको यो सबस्टेसनको काम अन्तिम चरणमा पुगेको हो ।
२०७४ सालबाट निर्माण सुरु भएको यो सबस्टेसन अबकाे ६ महिनामा सम्पन्न भइसक्ने आयोज...}