काठमाडौँ । नेपाल र बंगलादेशका ऊर्जा सचिवहरूकाे छैंटाैँ बैठक आगामी असार ८ र ९ गते (जुन, २२ र २३, २०२४) पाेखरमा हुने टुंगाे लागेकाे छ । उक्त बैंठकमा दुई देशबीच विद्युत् व्यापार तथा जलविद्युत् विकासबारे छलफल हुने ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्...}
काठमाडौं । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय ५औं बैठक २०८० साल बैशाख २७ र २८ गते (मे १० र ११ तारिख) बंगलादेशको ढाकामा हुने भएको छ । अहिले यस विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणले तयारी गरिरहेका छन् ।
२७ गते दुवै देशका सहसचिव स्तरको बैठक हुने र सो बैठकले सिफारि...}
काठमाडौं । नेपाल र बंगलादेशबीच आगामी तीन महिनाभित्र करिब ५० मेगावाट विद्युत नेपालबाट बंगलादेश निर्यात गर्ने सहमति भएको छ । ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बिहीबार (भदौ ९ गते) सम्पन्न बैठकमा द्धिपक्षीय सहमति भएको हो ।
नेपालको विद्युत बंगलादेशसम्म पु¥याउन...}
काठमाडौं । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त समिति (जेएससी) अन्तर्गत बुधबार (भदौ ८ गते) सम्पन्न भएको सहसचिवस्तरकाे बैठकले दुई देशबीच ऊर्जा व्यापार सम्झौता (पिटिए) गर्न सिफारिस गरेको छ । बैठकले सम्झौताको मस्यौदा तयार गर्न सिफारिस गरेको ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालयले जनाएकाे छ ।
बि...}
काठमाडौं । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय समिति (जेएससी) को चौथो बैठक सोल्टी होटेलमा सुरु भएको छ । आज र भोलि (भदौ ८ र ९ गते) हुने बैठक आज सहसचिवस्तरीय हुनेछ । सहसचिवस्तरमा भएका निर्णयलाई सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ ।
बैठकमा दुवै देशका १५–१५ जना सचिव, सहसचिव लगायत उच्च पदाधिका...}