काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले पश्चिममा अघि बढाउनका लागेको ४०० केभी डबल सर्किट क्षमताको प्रसारण लाइन बनाउन तीन कम्पनीले प्रस्ताव पेस गरेका छन् । फूकोट–बेतान–दोधारा प्रसारण लाइन बनाउन चीन र भारतका गरि तीन विदेशी कम्पनीले प्रस्ताव पेस गरेका हुन् ।
लाइन निर्माण...}
काठमाडौं । पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएसँगै यसबाट उत्पादित विद्युतको परिमाण पनि थपिँदै गएको छ । अहिलेसम्म ४४ मेगावाट बराबरका सौर्य आयोजनाको विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ ।
सरकारको मिश्रित ऊर्जा विकासको अवधारणा कार्यान्वयनमा ल्याइएपछ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जडित क्षमता करिब २१ सय मेगावाट नजिक पुगेको छ । विद्युत प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रले लगानी गरेर निर्माण गरेका विद्युत आयोजनाले उत्पादन गरिरहेको विद्युतको जडित क्षमता २१ सय मेगावाट पुग्न लागेको हो ।
विद...}
काठमाडौं । कर्णाली प्रदेशकाे जुम्ला जिल्लामा पहिलाे पटक राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण प्रणाली विस्तार गरी जिल्लाकाे चन्दननाथ नरपालिकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याएकाे हाे ।
आइतबारदेखि चन्दननाथ...}
काठमाडौं । जुम्ला जिल्ला एक सातामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण प्रणालीकाे ११ केभी वितरण लाइन विस्तार गरी जिल्लामा विद्युत पहुँच पुर्याउन लागेको हो ।
विद्युत सेवा विस्तार गर्न निर्माण गरिएको वितरण लाइनको काम अन्तिम चरणमा पुगेको छ । ज...}