काठमाडौँ । नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) काे पदपूर्तिका लागि आवेदन खुलेको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट सिइओ छनाेट गर्ने गरी आवेदन माग गरेको हो ।
उक्त पदका लागि आवेदन दिन मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नाकोत्तर गरेको र...}
काठमाडौँ । नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले ७.१ मेगावाटको ताक्सुखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको नलगाड नगरपालिकाको ताक्सु खोलामा पहिचान भएको उक्त आयोजना निर्माण गर्न लागेको हो ।
प्रस्तावित आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा...}
काठमाडौं । नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले ४१७ मेगावाटको नलगाड जलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागिएको हो ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । वन तथा...}
काठमाडौं । ४१७ मेगावाटको नलगाड जलाशय जलविद्युत आयोजनाको परामर्शदाताले विस्तृत आयोजनाको प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सुरु गरेको ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन् । ३ वर्षमा आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी ६ वर्षअघि देखि सुरु भएको काम अहिलेसम्म सम्पन्न नभएको हो ।
२०१६ मा ३ वर्षभित्र आ...}
जाजरकोट । ४ सय १७ मेगावाट उत्पादन क्षमताको नलस्याउगाड (नलगाड) जलाशययुक्त जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा ढिलाइ हुँदा स्थानीयले डुबान क्षेत्रमै धमाधम घर बनाउन थालेका छन् । जाजरकोटमा निर्माण प्रस्ताव गरिएको यो आयोजनामा मुआब्जा बुझेको जग्गामा समेत धमाधम ठूला भवन र कंक्रिट संरचना निर्माण भइरहेका छन्...}
जाजरकोट । जलाशययुक्त नलगाड आयोजना (४१७ मेगावाट)को डीपीआर बन्नै आधा दशक बितिसक्दा पनि हालसम्म निर्माण हुनसकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसको म्याद परामर्शदाता कम्पनी स्मेकले भनेबमोजिम थप गरे पनि थपिएको अवधिभित्र पूरा हुने सङ्केत देखिएको छैन ।
परामर्शदाता कम्पनी स्मेकतर्फका आय...}
जाजरकाेट। डिपिआर निर्माणमा ढिलाइ भएपछि नलगाड जलविद्युत् आयोजनामा खटिएको नेपाली सेनाको टोली फिर्ता हुन लागेको छ । डिपिआर निर्माणका क्रममा विस्फोटको जिम्मा सेनालाई दिइएको थियो ।
आयोजनामा सम्झौताअनुसार काम नभएको र सेनालाई दिनुपर्ने भुक्तानी पनि नदिएकाले छोड्न लागेको हो । सेनासँग दुई...}
जाजरकाेट । ३२ महिनाभित्र डिपिआरको रिपोर्ट दिने सहमतिका साथ सुरु भएको नलगाड जलविद्युत् आयोजनाको काम चार वर्ष बित्दा पनि सकिएको छैन । तीनपटक म्याद थप गर्दा पनि विद्युत् उत्पादनगृहमा नमुना जाँचका लागि खोलिएको सुरुङ पूरा नभएको नलगाड जलविद्युत् आयोजनाले जानकारी दिएको छ ।
परामर्शदाता कम्पनी...}