काठमाडौँ । सर्वोच्च अदालतले म्याग्दीमा निर्माणाधीन १२ मेगावाटको मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश गरेको छ । न्यायधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आयोजना निर्माण रोक्न परमादेश दिएको हो ।
निर्माणाधीन जलविद्युत् आयोजनाका कार...}
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरण अनुसार खुद नाफा कमाएको देखिएको हो ।
असारसम्मको अवधिमा ६१ करोड ११ लाख २१ हजार ५ सय ३८ रुपैयाँ खुँद नाफा कमाएको कम्प...}
काठमाडौं । प्रसारण लाइनको समस्याले भर्खरै व्यावसायिक विद्युत उत्पादन सुरु गरेको ४२ मेगावाटको मिस्ट्री खोला जलविदुत आयोजना पनि पूर्ण क्षमतामा चल्न पाएको छैन । २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्डको निर्माण पूरा भइनसकेकाले आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न...}
काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना आज (बैशाख २९ गते, बुधबार) बाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । माउन्टेन इनर्जी नेपाल कम्पनीले निर्माण गरेको आयोजना अपरान्हबाट प्रणालीमा जोडिन लागेको हो ।
परीक्षण उत्पादन सुरु गरेर प्रणालीमा जोड्ने तयारी पूरा भ...}
काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना बैशाख २९ गतेबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । कोरोना (कोभिड–१९) लागेका सबै कर्मचारी तथा कामदार संक्रमणमुक्त भइसकेकाले आगामी बुधबारदेखि आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिन लागेको हो ।
यसअघि च...}
काठमाडौं । म्याग्दीमा निर्माण भएकाे ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाकाे बिजुली अबकाे एक सातापछि (आगामी आइतबार चैत ८ गते) राष्ट्रिय प्रणालीमा जाेडिने भएकाे छ । अहिले आयाेजनाकाे परीक्षण उत्पादन भइरहेकाे छ ।
आयोजनाको संरचना तथा विद्युतगृहमा जडान भएका उपकरण परिक्षण अन्तिम चरणमा रहेकाे...}
काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजनाले शुक्रबार (फागुन २८ गते) देखि परीक्षण उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको अहिले उपकरण परीक्षण भइरहेको छ ।
माउन्टेन इनर्जी कम्पनी प्रालिले निर्माण गरेको आयोजनाको ३ वटै युनिटको परीक्षण (ड्राइ टेस्ट) भइरहेको कन...}
काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाको विद्युत आगामी चैत १५ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सबै चरणको परीक्षण पूरा गरेर आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको हो ।
आयोजनाले उत्पादन गर्ने...}
काठमाडौं । म्याग्दीमा निर्माण भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजनाबाट आगामी फगुन १६ (फेब्रुअरी २८) देखि व्यावसायिक विद्युत् उत्पादन गर्ने तयारी थालिएको छ । आयोजना निर्माणको सम्पूर्ण काम पूरा भएकाले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा उत्पादनको तयारी भइरहेको छ ।
अहिले सुरुङमा पानी...}