लमजुङ । लमजुङकाे बेँसीसहर नगरपालिका–१ दलालस्थित मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो ।
आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट ब...}
लमजुङ । मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेको हो ।
हिउँदयाममा मर्स्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो । पुनः ती...}
दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्ने गरी निर्णय गरिएको हो ।
तनहुँका...}
काठमाडौं । लमजुङस्थित ७० मेगावाटकाे मध्य मर्स्याङदी जलविद्युत केन्द्रका प्रमुख शिवकुमार साहको निधन भएको छ । काेराेना (काेभिड–१९) संक्रमित भएका उनकाे बुधबार बिहान ८ बजे निधन भएको हो ।
कोरोना संक्रमित भएका साहकाे ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएकाे जलविद्युत...}
काठमाडौं । विद्युत प्रवाह हुने १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरणले बाढीले बगाएको टावरको स्थानमा अस्थायी टावर राखेर प्रसारण लाइन सुचारु गरेपछि शुक्रबारबाट जलविद्युत केन्द्रको उत्पादन सुचारु भएको हो ।...}
काठमाडौं । अवीरल बर्षासँगैको बाढीले प्रसारण लाइनको टावर बगाएपछि ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । विद्युत प्रवाह हुने १३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बाढीमा बगेकाले जलविद्युत केन्द्रको उत्पादन बन्द हुँदा विद्युत प्रणालीबाट बिच...}
काठमाडौं । नदीमा पानीको सतह कम हुँदै गएपछि नेपाल विद्युत प्राधिकरणका ठूला जलविद्युतगृहको विद्युत उत्पादन सुचारु भएको छ । नदीमा पानीको सतह घटेर खतराको लेवलभन्दा तल झरेपछि उत्पादन सुचारु गरिएको हो ।
१४४ मेगावाटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६० मेगावाटको त्रिशूली–...}
काठमाडौं । आज (सोमबार पुस १३ गते) ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत्गृहको एउटा युनिटमा समस्या आउँदा देशका विभिन्न ठाउँमा विद्युत् आपूर्ति केहीबेर रोकियो । साँझ करिब साढे ६ बजेतिर समस्या देखिँदा भारतबाट बढी विद्युत् प्रवाह भई प्रणालीले धान्न नसकेर समस्या देखिएको हो ।
विद्युत्गृहको एउटा युनिटम...}