काठमाडौँ । हरेक वर्ष अर्बौँ अर्ब रुपैयाँ मुनाफाको अंक सार्वजनिक गर्दै आमसर्वसाधारण सामु लोकप्रिय देखिँदै आएको नेपाल विद्युत् प्राधिकरणका गतिविधि महालेखापरीक्षकको कार्यालयले भने शंकास्पद देखाएको छ ।
महालेखाले जेठ १३ गते सार्वजनिक गरेको ६१औँ प्रतिवेदनमा प्राधिकरणले अर्बौँ रुपैयाँ बक्यौता महसुल नउठा...}
काठमाडौं । विद्युत विकास विभागले निजी तथा सरकारी निकायले पहिचान गरेको ३४ हजार २ सय मेगावाट बढी क्षमताका जलविद्युत आयोजनालाई अनुमतिपत्र प्रदान गरेको छ । महालेखापरीक्षकले बिहीबार (चैत ३० गते) सार्वजनिक गरेको ६०औं प्रतिवेदन अनुसार विभागले हालसम्म ९३४ आयोजनालाई अध्ययन र उत्पादन अनुमति दिएको...}
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १० किलोवाट भन्दा बढी क्षमताका ७६ लघुजलविद्युत योजना रुग्ण रहेका छन् । सञ्चालनमा रहेका लघुजलविद्युत योजना कार्यसम्पादन अवस्थाको अध्ययन गर्दा उक्त योजना रुग्ण पाइएको हो ।
सञ्चालनमा रहेका १० किलोवाट भन्दा बढीका ९८९ लघुजलविद्युत मध्ये ७६ योजना रुग्ण भेटि...}
काठमाडौं । पछिल्ला केही वर्षदेखि विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण, व्यवस्थापनमा सुधार, तथा मुनाफाको अंकसमेत उकालिरहेको नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष (आव) २०७७/७८ मा भने अधिकांश वित्तीय सूचकांक नकारात्मक देखिएका छन् ।
महालेखापरीक्षले आज (असार २९ गते) सार्वजनिक गरेको ५९औं वार्षिक...}