काठमाडौँ । विद्युत् नियमन आयोग स्थापनापछि दोस्रो पटक प्रतिस्पर्धाबाट नियुक्त नयाँ पदाधिकारीले पद तथा गोपनियताको सपथ लिँदै कार्यभार सम्हालेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धिताल तथा धितालले २ सदस्यलाई सपथ खुवाएसँगै उनीहरूले आयोग पुगेर जिम...}
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निवर्तमान कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीले ऊर्जा विकासका विविध स्रोतको एकसाथ उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको हकमा जलविद्युत मुख्य स्रोत भए पनि विश्व परिदृश्यमा यसको बहस र चर्चा सेलाउँदै गएको सन्दर्भ जोड्दै उनले सोलार, वायु लगायत क...}
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) का कार्यकारी निर्देशक मधुसुधन अधिकारीले त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थानबाट विद्यावारिधी उपाधि (डक्टर अफ फिलोसफी) हासिल गरेका छन् । “नेपालमा ग्रामीण विद्युतीकरणका अवरोध/बाधक तत्त्वहरूको पहिचान, बर्गिकरण र प्राथमिकीक...}
काठमाडाैं । देशमा वायु ऊर्जा विकासकाे इतिहास जलविद्युत् जस्ताे शताब्दीऔं पुरानाे छैन । यसबाट उत्पादित विद्युत्काे पहुँच कूल जनसंख्याकाे निकै कममा मात्र पुगेकाे छ । यद्यपि, विकासका दृष्टिले वायु उर्जाले पनि तीन दशकभन्दा लामाे इतिहास बनाइसकेकाे छ । यस अवधिमा जुन हिसाबले याे क्षेत्रकाे विकास हुनुप...}
काठमाडौं । विद्युत्को पहुँच नपुग्दासम्म साना तथा लघुजलविद्युत् राम्रै भयो । सानो–सानो प्रविधि विशेष गरेर ग्रामीण क्षेत्रमा घरेलु प्रविधि सौर्य विद्युत् र साना जलविद्युत्ले काम गरे । २०५० सालतिर देशमा करिब ३० प्रतिशत जनसंख्यामा ग्रिडको पहुँच पुगेको थियो । त्यतिबेला ‘जस्तो वा जसरी भए पनि ग...}