काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६६/११ केभी लैनचौर सबस्टेसनबाट प्रवाह हुने विद्युत् सेवा बन्द गर्ने भएको छ । प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको सबस्टेसनको स्तरोन्नति गर्नु पर्ने भएकोले सबस्टेसनबाट सञ्चालित फिडरको विद्युत् सेवा प्रभावित हुने भएको हो ।
प्राधिकरणले सामाखुशी, ठमेल, किङ...}